Friday, March 24, 2017

सानो दोहोरी काका भतिजको; with Ganga Prasad Khaniya

केटी -
आधा तिमी बुन
आधा म बुन्छु 
जिन्दगीको कथा,
पिरतिको गाथा!
केटा -
वारी पारी बसी
आधा आधा लेखी,
कहाँ हुन्छ पुरा
 जिन्दगीको कुरा।
केटी -
प्रेमको यो माला
सम्हालदिनु होला
हासी खेली मन
नपरोस है रुन
केटा -
प्रेमिल रंग सच्चा
मायांको छ बाचा
मेरो एउटै धुन
प्रेम गित सुन